

- सिलबन्दी दरभाउपत्र आह्वानको सूचना (नवलपुर)
- Invitation for Electronic Bids _Chitwan
- Invitation for Electronic Bids (NBNL Bharatpur)
- Invitation for Electronic Bids_Pathalaiya
- शाखा कार्यालय पथलैया अन्तर्गत गोलिया काठ तथा दाउरा संकलन सम्बन्धि सूचना
- दाउरा लिलाम बिक्री सम्बन्धी सूचना
- Finacial Report 79-80
- पशुपति आर्यघाट बिक्री डिपोको लागि दाउर खरिद सम्बन्धी सूचना
- शाखा कार्यालय बिराटनगरमा वोलपत्रदाताको आफ्नै (भाडाको) सःमिल संचालन सम्बन्धी सूचना
- शाखा कार्यालय बिराटनगर कटान, मुछान सम्बन्धी सूचना
- शाखा कार्यालय बिराटनगर, भाडाको सःमिलको आशयको सूचना
- शाखा कार्यालय बिराटनगरको लिलाम वढावढद्वारा बिक्री गरिने साल तथा अन्य जातका दाउराको २१ दिने विस्तृत सूचना
- नेपाल वन निगमको स्वामित्वमा रहेको घरजग्गा मेसिनरी लगायतका अचल सम्पत्ति तथा उपकरणहरुको व्यवस्थापनको लागि कार्यन्वयन योग्य कार्ययोजना (Action Plan) सहितको सुझाव तयार गरि प्रतिवेदन पेश गर्ने सम्बन्धी
- नेपाल वन निगमको स्वामित्वमा रहेको घरजग्गा मेसिनरी लगायतका अचल सम्पत्ति तथा उपकरणहरुको व्यवस्थापनको लागि कार्यन्वयन योग्य कार्ययोजना (Action Plan) सहितको सुझाव तयार गरि प्रतिवेदन पेश गर्ने सम्बन्धी RFP
- Invitation for Electronic Bids
- नेपाल वन निगमको स्वामित्वमा रहेको घरजग्गा मेसिनरी लगायतका अचल सम्पत्ति तथा उपकरणहरुको व्यवस्थापनको लागि कार्यन्वयन योग्य कार्ययोजना (Action Plan) सहितको सुझाव तयार गरि प्रतिवेदन पेश गर्ने सम्बन्धी RFP
- Invitation for Electronic Bids (Biratnagar, Pathalaiya and Biratnagr)
- शाखा कार्यालय भरतपुरको चिरान काठ लिलाम बिक्री सम्बन्धी विस्तृत सूचना
- नेपाल वन निगमको स्वामित्वमा रहेको घरजग्गा मेसिनरी लगायतका अचल सम्पत्ति तथा उपकरणहरुको व्यवस्थापनको लागि कार्यन्वयन योग्य कार्ययोजना (Action Plan) सहितको सुझाव तयार गरि प्रतिवेदन पेश गर्ने सम्बन्धी RFP
- शाखा कार्यालय भरतपुरको चिरान काठ लिलाम बिक्रीको २१ दिने सूचना
- शाखा कार्यालय भरतपुरको चिरान लिलाम बिक्री सम्बन्धी ७ दिने सूचना
- शाखा कार्यालय भरतपुरको चिरान काठ लिलाम बिक्री सम्बन्धी विस्तृत सूचना
- Supply and Delivery of Firewood at Pasupati Aryaghat Dipo of NBNL
- शाखा कार्यालय भरतपुरको चिरान लिलाम विक्री सम्बन्धी विस्तृत सुचना
- शाखा कार्यालय विराटनगरको चिरान लिलाम विक्री सम्बन्धी विस्तृत सुचना


नेपाल वन निगम लिमिटेड नेपाल सरकारको पूर्ण स्वामित्व भएको (क ) श्रेणीको कम्पनी हो । यो कम्पनी पूर्व द टिम्बर कर्पोरेसन अफ नेपाल (कम्पनी ऐन अनुसार २०१७ मा स्थापित ) लाई पुजी वृद्धि गरि नेपाल वन पैदावार विकास समितिलाई समेत समाबेश गरि कम्पनी ऐन, २०६३ अनुसार विस्तार गरिएको रुप हो । आफ्नो स्थापना भन्दा पहिले २०११ साल देखि नै टि.सि.एन.ले परियोजनाको रुपमा समेत काम गरेको थियो । वन व्यवस्थापनबाट उत्पादन हुने काठ दाउराको व्यवस्थित रुपमा कटान संकलन, चिरान गरी सर्वसाधारण जनतालाई आपूर्ति गर्ने यसको मुख्य कार्य हो र यस कार्यमा विगतको ५० वर्ष भन्दा लामो अनुभव यस संस्थाको रहेको छ । लामो अनुभव रहेका कर्मचारी, प्रदेशस्तर देखि केन्द्र सम्मको सांगठनिक संरचना र कार्य संचालनको लागि भौतिक पूर्वाधार र स्रोत साधन, संस्थाप्रतिको नागरीक विश्वासका साथै नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वन बिभाग, अर्थ मन्त्रालय, उद्योग विभाग, राष्ट्रिय वाणिज्य बैंक जस्ता निकायहरु शेयर होल्डरको रुपमा रहनु र अधिकृत पूँजी ५० करोड रहेको र “क” श्रेणीको संस्थाको रुपमा कार्यरत रहनु निगमको सवल पक्ष हो । साविक द टिम्बर कर्पोरेशन अफ नेपालको स्थापना २०१७ साल कार्तिक २५ गतेका दिन तत्कालिन कम्पनी ऐन अन्तरगत तत्कालिन वन तथा भू–संरक्षण मन्त्रालय, वन बिभाग, अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, नेपाल औद्योगिक विकास निगम शेयर होल्डर रहेको सरकारको पूर्ण स्वामित्वमा भएको हो । बि.सं. २०११ सालमा हेटौंडामा सःमील परियोजनाको रुपमा स्थापित भई यस कर्पोरेसनले स्थापना कालदेखि हालसम्म पूर्ण सरकारी स्वामित्वमा रहि वनजंगलमा ढला पडा र खेर जाने काठ, दाउरा एवं सरकारको बिशेष निर्णय अनुसारका वन क्षेत्रबाट काठ दाउरा कटान चिरान गरी शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दालाई सर्वसुलभ तरिकाबाट सुपथ मूल्यमा बिक्री बितरणको कार्य गर्दै आइरहेको छ ।
readmoreप्रकाशित मिति :
२०८१ माघ ११ गते , शुक्रबार
प्रकाशित मिति :
२०८० मंसिर १९ गते , मंगलबार
प्रकाशित मिति :
२०८० मंसिर १९ गते , मंगलबार
प्रकाशित मिति :
२०८० मंसिर १९ गते , मंगलबार
प्रकाशित मिति :
२०८० मंसिर १९ गते , मंगलबार
प्रकाशित मिति :
२०८० मंसिर १९ गते , मंगलबार
प्रकाशित मिति :
२०८० मंसिर १९ गते , मंगलबार
प्रकाशित मिति :
२०८० मंसिर १९ गते , मंगलबार
प्रकाशित मिति :
२०८० मंसिर १९ गते , मंगलबार
प्रकाशित मिति :
२०८० मंसिर १९ गते , मंगलबार
प्रकाशित मिति :
२०८० मंसिर १९ गते , मंगलबार
प्रकाशित मिति :
२०८० मंसिर १९ गते , मंगलबार
प्रकाशित मिति :
२०८० मंसिर १९ गते , मंगलबार
प्रकाशित मिति :
२०८० मंसिर १९ गते , मंगलबार
प्रकाशित मिति :
२०८० मंसिर १९ गते , मंगलबार
प्रकाशित मिति :
२०८० मंसिर १९ गते , मंगलबार
आईतवार - विहिबार
विहान १०:०० देखि ५:०० सम्म
शुक्रवार
विहान १०:०० देखि ३:०० सम्म
सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहने छ