२०८१ माघ ८ गते , मंगलबार info@nbnl.gov.np ०१-५३२२१९२
Nepal Ban Nigam Limited नेपाल बन निगम लिमिटेड नेपाल सरकारको पूर्ण स्वामित्व भएको
हालको अपडेट
श्री मन बहादुर खड्का प्रमुख कार्यकारी अधिकृत ०१ - ५३२२१९२ ceo@nbnl.gov.np
view details
अनिलराज पाण्डेय प्रवक्ता ०१ - ५३२१५९० pandeyanil200@gmail.com
view details
हाम्रो बारेमा

नेपाल वन निगम लिमिटेड नेपाल सरकारको पूर्ण स्वामित्व भएको (क ) श्रेणीको कम्पनी हो । यो कम्पनी पूर्व द टिम्बर  कर्पोरेसन अफ नेपाल (कम्पनी ऐन अनुसार २०१७ मा स्थापित ) लाई पुजी वृद्धि गरि नेपाल वन पैदावार विकास समितिलाई समेत समाबेश गरि कम्पनी ऐन, २०६३ अनुसार विस्तार गरिएको रुप हो । आफ्नो स्थापना भन्दा पहिले २०११ साल देखि नै टि.सि.एन.ले परियोजनाको रुपमा समेत काम गरेको थियो । वन व्यवस्थापनबाट उत्पादन हुने काठ दाउराको व्यवस्थित रुपमा कटान संकलन, चिरान गरी सर्वसाधारण जनतालाई आपूर्ति गर्ने यसको मुख्य कार्य हो र यस कार्यमा विगतको ५० वर्ष भन्दा लामो अनुभव यस संस्थाको रहेको छ । लामो अनुभव रहेका कर्मचारी, प्रदेशस्तर देखि केन्द्र सम्मको सांगठनिक संरचना र कार्य संचालनको लागि भौतिक पूर्वाधार र स्रोत साधन, संस्थाप्रतिको नागरीक विश्वासका साथै नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वन बिभाग, अर्थ मन्त्रालय, उद्योग विभाग, राष्ट्रिय वाणिज्य बैंक जस्ता निकायहरु शेयर होल्डरको रुपमा रहनु र अधिकृत पूँजी ५० करोड रहेको र “क” श्रेणीको संस्थाको रुपमा कार्यरत रहनु निगमको सवल पक्ष हो । साविक द टिम्बर कर्पोरेशन अफ नेपालको स्थापना २०१७ साल कार्तिक २५ गतेका दिन तत्कालिन कम्पनी ऐन अन्तरगत  तत्कालिन वन तथा भू–संरक्षण मन्त्रालय, वन बिभाग, अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, नेपाल औद्योगिक विकास निगम शेयर होल्डर रहेको सरकारको पूर्ण स्वामित्वमा भएको हो । बि.सं. २०११ सालमा हेटौंडामा सःमील परियोजनाको रुपमा स्थापित भई यस कर्पोरेसनले स्थापना कालदेखि हालसम्म पूर्ण सरकारी स्वामित्वमा रहि वनजंगलमा ढला पडा र खेर जाने काठ, दाउरा एवं सरकारको बिशेष निर्णय अनुसारका वन क्षेत्रबाट काठ दाउरा कटान चिरान गरी शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दालाई सर्वसुलभ तरिकाबाट सुपथ मूल्यमा बिक्री बितरणको कार्य गर्दै आइरहेको छ ।

readmore
भिडियो
 सूचना
 प्रेस विज्ञप्ति
 ऐन नियमहरु
 बोलपत्र
 निर्देशिका
  • दाउरा लिलाम बिक्री सम्बन्धी सूचना
    प्रकाशित मिति :

    २०८१ माघ ८ गते , मंगलबार

    View
  • Finacial Report 79-80
    प्रकाशित मिति :

    २०८१ माघ ६ गते , आइतबार

    View
  • View
  • View
  • Supply and Delivery of Firewood at Pasupati Aryaghat Dipo of NBNL
    प्रकाशित मिति :

    २०८० मंसिर १९ गते , मंगलबार

    View
  • View
  • View
  • शाखा कार्यालय भरतपुरको चिरान काठ लिलाम बिक्रीको २१ दिने सूचना
    प्रकाशित मिति :

    २०८० मंसिर १९ गते , मंगलबार

    View
  • View
  • View
  • Invitation for Electronic Bids (Biratnagar, Pathalaiya and Biratnagr)
    प्रकाशित मिति :

    २०८० मंसिर १९ गते , मंगलबार

    View
  • View
  • Invitation for Electronic Bids
    प्रकाशित मिति :

    २०८० मंसिर १९ गते , मंगलबार

    View
  • View
  • View
  • View
  • शाखा कार्यालय बिराटनगर, भाडाको सःमिलको आशयको सूचना
    प्रकाशित मिति :

    २०८० मंसिर १९ गते , मंगलबार

    View
  • शाखा कार्यालय बिराटनगर कटान, मुछान सम्बन्धी सूचना
    प्रकाशित मिति :

    २०८० मंसिर १९ गते , मंगलबार

    View
  • View
  • पशुपति आर्यघाट बिक्री डिपोको लागि दाउर खरिद सम्बन्धी सूचना
    प्रकाशित मिति :

    २०८० मंसिर १९ गते , मंगलबार

    View
  • सम्बन्धित लिङ्कहरू
    सामाजिक संजाल
    द्रुत लिङ्क
    हाम्रो स्थान

    कार्यालय समय

    आईतवार - विहिबार


    विहान १०:०० देखि ५:०० सम्म


    शुक्रवार 


    विहान १०:०० देखि ३:०० सम्म


    सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहने छ


    हाम्रो ग्यालरी