नेपाल वन निगम लिमिटेडकाे चिरान काठ विक्री डिपो शुक्रवारदेखि राजविराजमा पुनः संचालनमा आएको छ । २५ वर्ष पहिले राजविराजबाट हटाइएको उक्त डिपो कार्यालयको संघीय वन तथा वातावरण मन्त्री नवलकिशोर साहले उद्घाटन गरेका छन् ।